शुक्रबार दिउँसो ३ बजेदेखि एकहप्ताकाे लागि अनलाइन खुला बागलुङ ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा चाैतर्फि रूपमा गुन्जिरहेकाे समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केही महिना यता नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिबेला बागलुङकाे सबै राजनीति दललाई स्थानीय तहको निर्वाचन लागिएको बेला सेवा ग्राही भने मर्कामा परेको गुनासो गरिरहेका छन् । गाउँ गाउँ देखि नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउनकाे लागि प्रशासन कार्यालयमा आउदा सेवाग्राहीले सहजरूपमा सेवा पाउनु पर्नेमा नपाएको गुनासो…
पुरा पढौ