बागलुङमा प्रदेश स्तरीय शहिद कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला क्रिकेट संघ बागलुङको आयोजनामा आगामी बैशाख ६ गते देखि १० गतेसम्म खेल आयोजना गर्न लागिएको हो । बागलुङ नगरपालिका १ बाङगेचौर खेल मैदानमा हुने प्रतियोगितामा ६ समुह सहभागि हुने संघका सचिव फणीन्द्र खड्काले बताउनुभयो । प्रतियोगितामा बागलुङका २, पर्वत, कास्की, स्याङजा, तनहुका एक–एक गरि ६ टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा ट्रफि ,मेडल, प्रमाणपत्र सहित…
पुरा पढौ