स्वास्थ्य

गर्भवती महिलालाई स्वास्थ संस्थामा ल्याउन महिलाको फाेटाे फ्रेम झुण्डाउने ब्यवस्था

राजेशचन्द्र राजभण्डारी सरकारले स्वास्थ संस्थामा ४ पटक गर्भवती जाँच गर्ने महिलालाई भत्ता दिने ब्यवस्था गरेपनि त्यो कुरा प्रभावकारी हुन सकेको देखिदैन ।स्वास्थ संस्थामा गर्भवती चेकजाँच गर्न आउने महिलाको फ्रेम सहितको फाेटाे बनाइ त्यसमा गर्भवती जाँच कुन कुन समयमा गर्ने भन्ने कुरा लेखेर दिने निति बनाउन शुरू गरेको छ । गर्भवती महिला सुरक्षित रूपमा गर्भ जाँच गर्न आउने कम भएकाे भन्दै अबदेखि पहिलोपटक स्वास्थ केन्द्रमा आउने महिलाको फाेटाे फ्रेममा सबै नियम लेखेर दिने निति बनाउन थालेको छ । स्वास्थ्य कार्यालय बागलुङकाे… पुरा पढौ

बिश्व रेडक्रस दिवस , बागलुङमा रगतको अभाव हुन नदिन रक्तदान

रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस सोसाइटी बागलुङले बिश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपरोस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ । मे ८ तारिक अर्थात विश्व रेडक्रस दिवस रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै रेडक्रस दिवस रक्तदान गरेर मनाइयो । विश्व रेडक्रस दिवस संस्थापक हेनरीको सम्झना गर्दै विभिन्न नाराका साथ रेडक्रस दिवस विशुद्ध… पुरा पढौ

उपचार पछि ३० जना बहिरा बिद्यार्थीले कान सुन्न थाल्यो

जन्मदेखि कान नसुन्ने बहिरा बालबालिकाले जिल्ला मै निशुल्क उपचार पाएपछि कान सुन्ने मात्र हैन बिस्तारै बाेल्न समेत थालेका छन् । बागलुङ सदरमुकाममा रहेको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थी यतिबेला कान सुन्न र बाेल्न थालेपछि खुशी भएका छन् । बागलुङको धाैलागिरि बहिरा आवासीय बिद्यालयमा भएको स्वास्थ शिविर पछि जन्म देखि कान नसुन्ने बहिरा बिद्यार्थीहरूले उपचार पाएपछि कान सुन्ने मात्रै हैन बाेल्न थालेका छन् । बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचा‌ैर अवस्थित धाैलागिरि बहिरा आवासीय बिद्यालयमा धाैलागिरि एकीकृत ग्रामीण… पुरा पढौ

बागलुङ नगरपालिकामा आँखा शिविर सम्पन्न

बागलुङ नगरपालिका वडा नम्बर ५ काे आयोजना नेत्र ज्याेती संघ बागलुङ धाैलागरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको छ । कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री रामजी प्रसाद शर्माले आँखा मान्छेको जीवन महत्त्वपूर्ण अंग भएको हुदा यसलाई सधैं सुरक्षित राख्नु पर्ने मात्र नभइ बेलाबेलामा यसको परिक्षण समेत गर्नुपर्ने धारणा राखेका थिए । नेत्र ज्याेती संघ बागलुङका अध्यक्ष भरत पुरीले धाैलागिरि आँखा अस्पतालले नियमितरूपमा सेवा दिदै आएको गाउँ गाउँमा शिविर मार्फत जनताको आँखा उपचार जुनसुकै बेला गर्न पनि… पुरा पढौ

३ बर्षदेखि भाडा नतिरेको भन्दै मुक्तिनाथ हस्पिटलमा तालाबन्दी

बागलुङ सदरमुकाममा निजी क्षेत्रबाट संचालित एक अस्पतालले ३ बर्षदेखि घर भाडा नबुझाएको भन्दै घर धनीले तालाबन्दी गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर २ हरिशंकर राेडमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टरले लामाे समयदेखि घर भाडा नतिरेको भन्दै घर धनी गणेश कुमार श्रेष्ठले मंगलबार ताला लगाएका हुन् । बागलुङ नगरपालिका न्यायिक समितिमा मुद्दा दिएको ३ बर्ष देखि घर भाडा माग्दै गर्दा पनि अहिलेसम्म भाडा नतिरेपछि बाध्य भएर ताला लगाउनु परेको श्रेष्ठले बताए । हस्पिटलका शेयर हाेल्डर एकजनाले अर्को लाई देखाउने… पुरा पढौ

बिश्व उपभोक्ता अधिकार दिवस

बागलुङ विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने परम्परा अनुसार यश बर्ष पनि बागलुङ सदरमुकाममाउपभोक्ता अधिकार बारे बिबिध कार्यक्रम गरि यो दिवस मनाइयो । बिश्व उपभोक्ता अधिकार दिवस बर्सेनि नेपालमा मनाउने गरिएपनि आम उपभोक्ताकाे ८ अधिकार बारे भने उपभोक्ताहरू अनभिज्ञ छन् । पर्यटन तथा घरेलु उद्योग कार्यालय ,राष्ट्रिय उपभोक्ता मन्च र जिल्ला प्रशासन कार्यालयकाे संयुक्त आयोजनामा बिश्व उपभोक्ता दिवस मनाएर उपभोक्ताकार अधिकार बारे सराेकारवालालाई सुसूचित गरियो ।उपभोक्ता अधिकार एकदम कुन्ठित भएको ब्यापारी संग बार्गेनिङ गर्ने पावर कम… पुरा पढौ

बागलुङमा फाल्गुन ११ देखि १४ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने

बागलुङ जिल्ला फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ। १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै 'यसै पटक अन्तिम पटक' भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने प्रमुख शर्माले बताउनुभयो । २ वर्षमुनिका बालवालिका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । बागलुङमा हात्तीपाइले… पुरा पढौ

बागलुङ नगरपालिकामा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

बागलुङ नगरपालिका भित्र देखापरेको हात्तीपाइले रोग एकदशक बितिसक्दा समेत निवारण हुन नसक्दा १४ औं पटक औषधी खुवाएर निवारण गर्ने तयारी भइरहेको छ । बढीमा ६ पटक हात्तीपाइले रोगको औंषधी खाए पुग्ने स्वास्थ्य सम्बन्धि मापदण्ड भएपनि बागलुङ जिल्लामा अन्तिम पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने तयारी भइरहेको छ । ‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय… पुरा पढौ

बागलुङ नगरपालिकामा अन्तिम पटक फागुन ११ गतेबाट हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि १४ वटै वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाएको हो । १३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि १४ औं पटक अर्थात अन्तिम पटक फागुन ११ गतेबाट औषधी… पुरा पढौ

हुक्का सेवनको भ्रम र वास्तविकता

आजभोलि हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ। तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन… पुरा पढौ