राजेशचन्द्र राजभण्डारी
काठमाडौ / विश्व सफाई अभियान संचालन गर्दै आएको नेवा लहनाले काठमाडौँ संगै जोडिएको ऐतिहासीक बस्ती किर्तिपुरमा बिश्व वातावरण दिवस धुमधामका साथ मनायो ।
नेवा लहनाले किर्तिपुरमा नेवारी सांस्कृतिक परम्परा अनुसार नेवारी धिमि बाजागाजा सहित बिश्व पर्यटन दिवस मनाएको अभियान कर्ता राजमान मानवले बताए ।
पर्यटकीय नगरी किर्तिपुरलाई बिश्वब्यापी रूपमा चिनाउने उदेश्यका लागि आयोजना गरिएको बिश्व पर्यटन दिवसमा बाजागाजा सहित नगर परिक्रममा गरेका टाेलीलाइ ठाउँ ठाउँमा स्वागत गर्दै नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो ।
कार्यक्रम बिदेशी पर्यटकको पनि सहभागीता रहेको थियो ।
















